Harsamaya
इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए
इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।  गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दर्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।
Weather Update