मैना सुनुवार हत्या मुद्दाको निर्णय सुनाउने पेसी स्थगित, आज पनि भएन फैसला
आइतबार, भदौ ८, २०८२
२०७४ वैशाख ३ मा १५ वर्षीय किशोरी मैना सुनुवारको हत्यामा दोषी ठहर्याउँदै काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले महासेनानी बबी खत्री, सहसेनानीहरू अमिल पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

भदौ ८ गते मैना सुनुवार हत्या प्रकरणमा फौसला सुनाउँदै सर्वोच्च
बिहीबार, साउन १५, २०८२
काभ्रे जिल्ला अदालतको उक्त फैसला विरुद्ध सेना प्राड विभागका तर्फबाट सहसेनानी सरोज रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाली सेनाले जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै मुद्दा दायर गरेसँगै २०८० भदौ ७ गते मैनाकी आमा देवी सुनुवारले सेनाका तीन अधिकारीलाई विपक्षी बनाउँदै कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएकी...
साताको लोकप्रिय