युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो]
आइतबार, साउन ११, २०८२
उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
साताको लोकप्रिय

![युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/yubantika-kulug-1753627462.jpg)