जनयुद्धका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध छौं : सिपी गजुरेल
बिहीबार, साउन ८, २०८२
युवा संघका संयोजक सूर्य तिमल्सिना ‘जीवित’ ले मोटरसाइकल र्याली भ्रष्टाचार र कुशासनविरुद्ध ‘आगोको झिल्को’ को संज्ञा दिए । ‘हाम्रो यो र्याली दलाल पुँजीवादी व्यवस्था र जनतका दुस्मनलाई खबरदारी हो, होसियार यसलाई हल्कारुपमा लिए भोलि कडा जवाफ दिनेछौं’,तिमल्सिनाले भने ।
साताको लोकप्रिय