भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउँन बाध्य छौं : सांसद कंसाकार [भिडियो]
बुधबार, साउन ७, २०८२
उनले भनिन्, ‘मधेशमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन् । पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन् । तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन् । बारा, पर्सा, महोतरी पुग्नु पर्ने हतारो सरकारलाई छैन् । संसदमा हामी ४८ दिन देखि उभिएका छौ । भिजिट भिसाको नाममा हुने संगठित मानव तस्कर बारे सरकारलाई खबरदार गरिरहेका छौ । तस्करको सेटिङ् नभत्किएको तथ्य आज कै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौ ।’
साताको लोकप्रिय