Harsamaya
उपसभामुख इन्दिरा राना मगर ६ दिने औपचारिक चीन भ्रमणमा
उपसभामुख इन्दिरा राना मगर ६ दिने औपचारिक चीन भ्रमणमा सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज देखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्याङ्क समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त कार्यक्रममा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Weather Update