राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित
बिहीबार, असार ५, २०८२
मंगलबार राती अज्ञात समूहले विद्युतको लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लगेको स्थानीयले बताएका छन्।

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी
बुधबार, जेठ २१, २०८२
प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ । तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ
बिहीबार, जेठ ८, २०८२
काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट...

खानेपानीका मिटर चोरीका घटना बढ्दो
आइतबार, माघ २७, २०८१
हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् ।

पोखरामा १५ लाख चोरी गरेर बुटवल पुगेका युवा-युवती पक्राउ
सोमबार, माघ १४, २०८१
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।

चन्द्रनिगाहपुरबाट दुईजना चोरी गरेको आरोपमा पक्राउ
सोमबार, पुस २२, २०८१
रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुई जनालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपकम दुवैजनालाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्।
साताको लोकप्रिय