भियतनाममा भीषण बाढी र भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु
आइतबार, मंसिर ७, २०८२
भियतनाममा निरन्तर परेको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा कम्तीमा ९० जनाले ज्यान गुमाएको अधिकारीहरूले आइतबार बताएका छन् ।
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित
शुक्रबार, कात्तिक २१, २०८२
धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
आइतबार, कात्तिक १६, २०८२
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै
सोमबार, भदौ ९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ ।
भियतनामका उपराष्ट्रपति नेपालमा
शनिबार, भदौ ७, २०८२
उपराष्ट्रपति सुआन यही भदौ ७ देखि ९ गतेसम्म नेपाल रहने छन् ।
रुसद्वारा युक्रेनका धेरै बस्तीहरू कब्जा गरेको दाबी
शनिबार, भदौ ७, २०८२
रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, अगस्ट १६ देखि २२ सम्म, रुसी सेनाले डोनेट्स्क र निप्रोपेट्रोभस्क क्षेत्रहरूमा नौ बस्तीहरू कब्जा गरेको छ ।
उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो
आइतबार, साउन ४, २०८२
उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।
भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु
आइतबार, साउन ४, २०८२
भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो । पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ ।
साताको लोकप्रिय

