‘ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चामत्कारिक रुपमा हुनेछ’ (भिडियोसहित)
शनिबार, साउन ३, २०८२
नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।
साताको लोकप्रिय