हलो–कोदालो चलाउन छाडेर लेख्न थालेकोले दिनको सुरूवात र अन्त्य पनि लेखेरै हुन्छ : नेत्र तामाङ
बिहीबार, साउन १, २०८२
यसैगरी भूकम्पसम्बन्धी लेखेको च्याप्टर किताब ‘बोजराज र बाउन्ने’ अंग्रेजी संस्करणमा प्रकाशन हुँदा पनि निकै खुसी लाग्यो । यो कथालयबाट प्रकाशन भएको किताब हो । अमेरिकामा २० देशका साथीलाई अंग्रेजी संस्करण बाँड्न पाउँदा निकै खुसी लागेको थियो ।
साताको लोकप्रिय