भरतपुरको सिमल तालबाट त्रिशूलीको किनारमा खस्यो भारतीय नम्बर प्लेटको मिनी ट्रक
बुधबार, असार ३२, २०८२
नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो
साताको लोकप्रिय