जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो [भिडियो]
सोमबार, असार ३०, २०८२
बृहत्तरका निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै गत वर्ष चैत २८ गते अदालतमा मुद्दा दर्ता गराएका थिए । पासवानले दर्ता गरेको मुद्दाकै आधारमा २०८२ वैशाख २५ गते बृहत्तरका अध्यक्ष साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साताको लोकप्रिय

![जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/sithal-shaha-1752488049.jpg)