उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]
सोमबार, असार ३०, २०८२
अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत आपूर्ति हुन नसकेको हो ।
साताको लोकप्रिय