Harsamaya
मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी 
मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी  ‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविन सम्भव छैन,’उनले भने, ‘यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो ।’
Weather Update