Harsamaya
५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र
५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् । 
ललितपुरका नापी प्रमुख ज्ञवालीले भ्रष्टाचार र अनियमितता गरेको आरोप
ललितपुरका नापी प्रमुख ज्ञवालीले भ्रष्टाचार र अनियमितता गरेको आरोप उक्त कार्यमा ज्ञवाली स्वयंले लाखौं रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको जनाइएको छ । उजुरीमा उल्लेख भए अनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ । 
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित)
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित) सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए । 
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर नेता कोइरालाले भ्रष्टाचार विरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।
नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा, १०० मा ३४ अंक पायो
नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा, १०० मा ३४ अंक पायो सूचकांकमा एक सय अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अंक यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अंक प्राप्त गर्नेमा कमजोर र द्वन्द्वप्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रियस्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार...
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए । 
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले गरे भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन 
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले गरे भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन  खानलाई पक्राउ गरेयता चार पटक सम्म दोषी ठहर गरिएको छ, जसमा दुई दोषारोपण उल्टाइएको छ र अन्य दुई मुद्दामा सजाय निलम्बन गरिएको छ।
Weather Update