आलमका छोराले भने - बुवाविरुद्ध एमालेले झूटा मुद्दा चलायो, गौरीशंकरलाई नक्कली पात्र बनाइयो [भिडियोसहित]
शुक्रबार, असार २७, २०८२
उनले भने, ‘गौरीशंकर चमार यसमा एक जना पात्र बनाइएको छ । त्यो बनावटी पात्र हो । उहाँको अदालतको कागज छ । अदालतमा आफैँ निवेदन दिनुभएको छ, बयान गर्नुभएको छ । मलाई जबरजस्ती प्रहरीले र त्यहाँका अन्य दलका कार्यकर्ताले मलाई समातेर ल्याएर थुनेर कागज गराएको भनेको छ । अफ्ताब आलम निर्दोष हो । कुनै बम काण्ड, घटना भएको छैन । म त खाना पकाउने बेलामा २०५५/०६५ सालतिर स्टोभ पड्केर घाइते भएको थिएँ । त्यसैमा मेरो मुख जलेको थियो । आजको होइन ।’
साताको लोकप्रिय