संघका अध्यक्ष बस्नेतको प्रश्न - २२ दिनदेखि बन्द अरनिको राजमार्गबारे सांसद किन मौन ?
बुधबार, साउन २०, २०८३
सामाजिक सञ्जालमार्फत उनले अरनिको राजमार्ग र तातोपानी नाका सांसदको प्राथमिकतामा नपरेको हो वा जानकारी नै नभएको हो भन्दै प्रश्न गरेका छन्।
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
बिहीबार, असार २६, २०८२
बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
साताको लोकप्रिय

