मिसेस नेपाल वर्ल्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा
आइतबार, असार २२, २०८२
विवाहित महिलासँगै डिभोर्स भइसकेका वा एकल महिलाहरूले पनि आवेदन दिन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइट मार्फत भर्न सकिनेछ ।
साताको लोकप्रिय