‘मौद्रिक नीतिले आर्थिक गतिविधिमा तीव्रता र वित्तीय स्थिरतामा जोड दिन्छ’
शुक्रबार, फागुन १५, २०८२
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत क्षेत्रगत कर्जाको दायरा विस्तार, लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारमा प्रोत्साहन, कार्यशील पुँजी कर्जाको नगद प्रवाहमा आधारित मूल्याङ्कन, लक्षित पुनर्संरचना सुविधा, विदेशी विनिमय जोखिम सीमामा वृद्धि तथा कालोसूची व्यवस्थामा लचकताजस्ता व्यवस्थाले कर्जा तथा लगानी विस्तारलाई सहज बनाउने अपेक्षा गरिएको छ । परिसङ्घ अनुसार यस्ता व्यवस्थाले उत्पादनमूलक, निर्यातमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी वृद्धि गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नेछ ।
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो
शुक्रबार, असार २७, २०८२
उनले भने, ‘अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्किएपनि बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरू कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सीमा वृद्धि
शुक्रबार, असार २७, २०८२
उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजि करण गरि न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांकन गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा...
मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने
शुक्रबार, असार २७, २०८२
राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो । शुक्रबार बिहान सञ्चालक समिति (बोर्ड) बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।
मौद्रिक नीतिका लागि चेम्बरको ३५ बुँदे सुझाव : कार्यदिशा विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्ने
बिहीबार, असार २६, २०८२
नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बु“दे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ ।
मौद्रिक नीतिबारे छलफल : उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड
सोमबार, असार २३, २०८२
राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच छलफल भएको छ ।
अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् ।
साताको लोकप्रिय

