Harsamaya
एघार महिनापछि नेपाल ल्याइँदै मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव
एघार महिनापछि नेपाल ल्याइँदै मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। करीब एघार महिनापछि मलेसियाबाट शव ल्याउन लागिएको हो।
साउदीमा मृत्यु भएका रौतहटका लहेरीको परिवारलाई १० लाख सहयोग
साउदीमा मृत्यु भएका रौतहटका लहेरीको परिवारलाई १० लाख सहयोग बीमाको म्याद नसकेको भए वैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाइएको छ।
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो ‘बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्’, उनले भने, ‘अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।’
Weather Update