१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
मंगलबार, जेठ ५, २०८३
मंगलबार बसेको सुनुवाइ समितिको बैठकमा उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि सम्पादन गर्ने कामहरूको सूचीसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरेका छन्।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै सांसदहरूको असन्तुष्टि
मंगलबार, जेठ ५, २०८३
उनले ६ वर्ष प्रधानन्यायाधीश रहने व्यक्तिको कार्ययोजना र प्रतिबद्धता गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै
शुक्रबार, भदौ २०, २०८२
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता
बिहीबार, भदौ १९, २०८२
बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ ।
संसदले पास गरेका विधेयकहरूमाथि अदालत प्रवेश भएकोप्रति सांसदहरुको आपत्ति
सोमबार, असार १६, २०८२
समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । उनले संसद्ले पास गरेका विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो नभएको बताएका हुन् ।
साताको लोकप्रिय

