नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी
सोमबार, असार १६, २०८२
उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ ।
साताको लोकप्रिय