Harsamaya
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने
राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पारित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८१ माथी बिचार गरियोस्’भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए । 
Weather Update