समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा
शनिबार, असार १४, २०८२
उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैन भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’
साताको लोकप्रिय