पाल्पा तानसेनमा एकल महिलाको उठीबास, वडादेखि नगरपालिकाको बदमासी
शनिबार, असार १४, २०८२
आफूले हारगुहार माग्दै लामो समयसम्म न्यायका लागि लड्दा पनि कसैले साथ नदिएको दुखेको गर्दै उनले भनिन्, ‘तुलसी गिरी, दुर्गा नेपाली, पोशकान्त बस्याल, बालानन्द बस्याल, मिना बस्याल, मित्रलाल घिमिरेसहितका व्यक्तिहरूले मेरो जमिन वरिपरिको आफ्नो जग्गाको भाउ बढाई बेच्नका लागि मेरो जमिनको बीचबाट सडक बनाउने षड्यन्त्रलाई न्यायालयले समेत वैधानिकता दिँदा अब म के गरुँ ?’
साताको लोकप्रिय