इन्द्रावती–८ मा ६७ धारा निर्माण, खानेपानीको पहुँच विस्तार
शुक्रबार, असार १३, २०८२
उहाँले अबको एक वर्षभित्र वडाका सबै घरमा धारा पुर्याउने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा ज्याफ्सकी मल्लले स्थानियलाई खानेपानीको सुविधा पुर्याउन पाउँदा खुसी लागेको बताउँदै जापानी सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
साताको लोकप्रिय