Harsamaya
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आइतबार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’ अनुगमनका क्रममा सरसफाइ नगरेको, नवीकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
Weather Update