डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ
बिहीबार, असार १२, २०८२
डाँका तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।
साताको लोकप्रिय