जुम्लाको तिला नदी किनारमा मृत पुरुषको शव फेला
बिहीबार, असार १२, २०८२
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटि एको छ ।
साताको लोकप्रिय