प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
बिहीबार, असार १२, २०८२
सम्मेलनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशभरिबाट आएका शिक्षाविद्, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरुबीच छलफल गरिएको थियो ।
साताको लोकप्रिय