Harsamaya
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । 
आजको मौसम अपडेट: कोशी र गण्डकीमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको चेतावनी!
आजको मौसम अपडेट: कोशी र गण्डकीमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको चेतावनी!  देशभरको मौसममा आज फेरबदलको संकेत देखिएको छ। पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना राती भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने
कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का...
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम...
हिमाली भेगमा हिमपातको सम्भावना
हिमाली भेगमा हिमपातको सम्भावना देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
Weather Update