श्रीमतीको हत्या गरी फरार रहेका दुई श्रीमान पक्राउ
शुक्रबार, साउन १, २०८३
हरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडा तल्लो भण्डारी टोलका ४३ वर्षीय मीनबहादुर भण्डारीले आफ्नी ४० वर्षीया श्रीमती मीना राना मगरको हत्या गरी फरार भएका थिए।
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
मंगलबार, असार १०, २०८२
२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
साताको लोकप्रिय

