१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि (भिडियोसहित)
शनिबार, जेठ ३०, २०८३
नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।
राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो : विमलेन्द्र निधि (भिडियोसहित)
शनिबार, असार २१, २०८२
पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् ।
पानीको देश नेपालमा पिउने पानी कै हाहाकार छ :बिमलेन्द्र निधि
शनिबार, जेठ १०, २०८२
उनले तराई मधेशका क्षेत्रहरूमा जमिन मुनी पानीको स्तर कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।
साताको लोकप्रिय

