सरकारले निजी क्षेत्रका ऊर्जा उद्योगलाई आतङ्कित बनाउँदै छ : सभापति सिंह
सोमबार, असार ९, २०८२
उनले भने,‘अहिले एउटा आशाको किरणका रूपमा निजी क्षेत्रबाट सञ्चालित विद्युत् उत्पादक कम्पनीहरू छन् । यही बेला ‘टेक एण्ड पे’हरूलाई राज्यले आतंक सृजना गरिराखेको छ । त्यो दुर्भाग्य हो । चाहे जानेर होस् या नजानेर होस् यो गर्न हुन्न । भर्खरै बामे सर्दै गरेको हाइड्रोपावर व्यवसायहरूलाई नेपाली जनताको ६० लाख बढीको सेयर होल्डरहरूलाई तहसनहस गर्न मिल्दैन ।’
साताको लोकप्रिय