गर्मीमा कफी वा पानी कुन उत्तम?
शनिबार, असार ७, २०८२
बालबालिका, गर्भवती महिला र वृद्धहरूमा डिहाइड्रेसनको जोखिम उच्च हुने भएकाले उनीहरूको डिहाइड्रेशनमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। धेरैजसो बिरामीले समयमा पानी नपिउँदा अस्पताल आउनुपर्ने अवस्था आउने गरेको जनाइएको छ।
साताको लोकप्रिय