Harsamaya
गर्मी बढेसँगै तराईको जनजीवन प्रभावित
गर्मी बढेसँगै तराईको जनजीवन प्रभावित ‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ । 
अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ 
अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ  उनले भनिन्,‘सन् २००० यता देशका ४० भन्दा बढी मौसम केन्द्रमा अघिल्ला तापक्रमका रेकर्डहरू तोडिएका छन् । 
नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने
नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने राजधानी बाहेक, उत्तर प्रदेश र अन्य क्षेत्रहरूमा पनि तीव्र गर्मी भइरहेको छ। उत्तर प्रदेशका केही भागहरूमा बुधबार तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको छ, जुन १९५१ पछिको उच्चतम तापक्रम हो।
तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो
तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९–३१ डिग्री, धनकुटामा २८–३० डिग्री र ओखलढुङ्गामा २५–२७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।
मौसमको अवस्थाः केही भूभागमा वर्षा र हिमपात‚ तराई क्षेत्रमा तातो दिन
मौसमको अवस्थाः केही भूभागमा वर्षा र हिमपात‚ तराई क्षेत्रमा तातो दिन दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
गर्मीमा कफी वा पानी कुन उत्तम?
गर्मीमा कफी वा पानी कुन उत्तम? बालबालिका, गर्भवती महिला र वृद्धहरूमा डिहाइड्रेसनको जोखिम उच्च हुने भएकाले उनीहरूको डिहाइड्रेशनमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन्। धेरैजसो बिरामीले समयमा पानी नपिउँदा अस्पताल आउनुपर्ने अवस्था आउने गरेको जनाइएको छ।
Weather Update