दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डार फेला
बिहीबार, असार ५, २०८२
२०७८ साल वैशाख २८ बाट सुरु भएको अन्वेषण कार्य नेपाल–चीनबीच २०१९ मा भएको समझदारीपछि सुरु गरिएको हो। पेट्रोलियम अन्वेषण आयोजना प्रमुख दिनेशकुमार नापितका अनुसार यो नेपालमा अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक र गहिरो ड्रिलिङ्ग हो।
साताको लोकप्रिय