अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी
आइतबार, असार १, २०८२
अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरूले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।