शहीदको दुर्गानन्द झाको सालिकमा चप्पल हानेर भिडियो बनाउने समातिए
शुक्रबार, जेठ ३०, २०८२
सोही अनुसार प्रहरी टोलीले छानबिन गर्दै जाँदा जेठ २९ गते (हिजो)वडा नं. २३ लादोस्थित गाउँमा डुल्दै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको थियो । महतोलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।