२०२८ सम्ममा सबै पालिकालाई बाल श्रममुक्त गर्ने लक्ष्य छ: नारायण प्रसाद भट्टराई [भिडियो]
बिहीबार, जेठ २९, २०८२
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपालस्थित कार्यालयमा राष्ट्रिय परियोजना संयोजक नारायण प्रसाद भट्टराईले बाल श्रमिक विरुद्ध समस्या समाधान गर्न आइएलओले सरकारी निकाय एवम स्थानीय तहसँग मिलेर काम गरिरहेको बताउँछन् ।