एण्टी–डोपिङ परीक्षणले खेलाडीहरूमा प्रारम्भिक टेस्टिकुलर क्यान्सर छिटो पत्ता लगाउँदै, जीवन जोगाउने माध्यम बन्ने
बुधबार, जेठ २८, २०८२
स्पोट्र्स मेडिसिन अस्ट्रेलियाको आधिकारिक पत्रिका जर्नल अफ साइन्स एण्ड मेडिसिन इन स्पोर्टमा प्रकाशित अध्ययन अनुसार, नियमित डोपिङ परीक्षणमा सहभागी खेलाडीहरूमा ह्युमन कोरियोनिक गोनाडोट्रोपिन ( एचसीजी ) नामक हर्मोनको स्तर असामान्य रूपमा वृद्धि भएको पाइयो—जुन सामान्य अवस्थामा पुरुषहरूमा नगण्य वा अलिकति मात्र पाइन्छ ।