निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ - खेम भण्डारी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
महेन्द्रनगर जस्तो ठाँउमा बसेर ठूलो कुरा गरेकोजस्तो लाग्ला तर म नेपालको पहिलो व्यवसायिक पुस्ताको पत्रकार हुँ । गाँउगाँउमा पत्रकार जन्माएर बसेको मान्छे हुँ । त्यसैले मेरो हातबाट व्यवसाय भन्दा बढी काम नै हुँदैन । अहिलेको अदालतबाट जुन फैसला आएको छ त्यो व्यवसायिक रुपमा कानुनी रुपमा पनि कतै छोएको छौन । त्यसैले म जे बोल्छु उच्च अदालतमै बोल्छु ।