टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ?
मंगलबार, जेठ २७, २०८२
यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर ढलेका थिए । त्यो देखेर चैँ डर लाग्यो । त्यति बेला म मात्र थिए । निलो गाडीले छेकेर मैले गोली चलाको चै देखिन्,’उनले भनिन् ।
साताको लोकप्रिय

