स्कूलको कम्प्युटर चोर्ने तीन जना समानसहित पक्राउ
मंगलबार, जेठ २७, २०८२
गत शनिबार राती मावि भसेढवाको विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरी लगेका थिए ।