काभ्रेमा जीप २०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
सोमबार, भदौ १, २०८३
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै
शनिबार, असार २७, २०८३
प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए ।
तनहुँ जीप दुर्घटनामा एकको मृत्यु
आइतबार, माघ ११, २०८२
दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते
शुक्रबार, मंसिर २६, २०८२
दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, १० जना घाईते
शनिबार, कात्तिक ८, २०८२
घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, असोज २४, २०८२
हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते
बुधबार, असोज २२, २०८२
उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ वर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ जना घाइते
सोमबार, असोज १३, २०८२
घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
बैतडीमा जीप दुर्घटना:दुईको मृत्यु, ६ घाइते
शनिबार, असार २८, २०८२
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शनिवार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भीरमा खसेको थियो ।
म्याग्दीमा जीप दुर्घटना
शनिबार, माघ ५, २०८१
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, पुस १९, २०८१
जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...
साताको लोकप्रिय

