गौरी शंकर एग्रो इन्डष्ट्रिजको ६ महिनाको व्यापार १ अर्ब ४ करोड
बिहीबार, जेठ २२, २०८२
पूर्वी नेपालको सुनसरी जिल्लामा स्थापना भएको यस कम्पनीले ब्रोइलर कुखुरा, गाईवस्तुको र माछाको दाना उत्पादन गर्दै आएको छ । कम्पनीसँग हाल वार्षिक १ लाख ४४ हजार मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।