मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेताहरू थाइल्यान्ड जाँदै
बुधबार, जेठ २१, २०८२
मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरूका लागी सिकाईको ठुलो माध्यम रहेको बताए । उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको बताए ।
साताको लोकप्रिय