कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष
मंगलबार, जेठ २०, २०८२
परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो ।