साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
शुक्रबार, जेठ ३०, २०८२
हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार लेख्छ ।

आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् - मोमिला जोशी
मंगलबार, जेठ २०, २०८२
एउटा सफल लेखकको सिर्जमामा सजीवता र काल्पनिकता दुवै हुनु जरुरी छ किनकि लेखनीमा यथार्थभन्दा पर काल्पनिकतामात्र भयो भने त्यो सुन्दर त हुन्छ, तर आकाशको फल आँखा तरी मर् भनेजस्तो मात्र हुन सक्छ भने लेखनीमा यथार्थ मात्र भयो भने पनि एकरसतानको वितृष्णाजस्तो लेखनीमा नरङ्गिएरै मन सादा/सादा हुन सक्छ– जसले गर्दा सिर्जनाको...
साताको लोकप्रिय