`बाङ्गे मुडा´ : दाँत दुखाइ निको पार्ने अनौठो थान, चाँदीको सिक्का ठोक्दा राहत हुने जनविश्वास
आइतबार, जेठ १८, २०८२
ठमेल हुँदै नरदेवीको साँघुरो गल्ली पार गर्दै नयाँ सडकतिर जाँदा एउटा अनौठो थान भेटिन्छ, जुन 'स्या: धो' (दाँत दुखाइ निको पार्ने देवता) को नामले चिनिन्छ। नेवारी भाषामा यसलाई 'वैश्य देव' भनिन्छ भने स्थानीयहरू बीच यस थानमा चाँदीको सिक्का ठोक्दा दाँतको पीडा निको हुने जनविश्वास रहिआएको छ।
साताको लोकप्रिय